मिति : २०८१ कार्त्तिक १६, शुक्रवार
Most Recent News Headlines
Results : 21799 - 21804 of 21859
तीर्थ संगम राई, कतार, २०६७ श्रावण २७, बुधवार
नेपालबाट कोशौं टाढा रहेको कतार अब नेपालीहरुको लागि श्रम गर्ने थलो मात्र रहेन । नेपाली कला र संस्कृतिको उर्वरभूमि पनि बन्दै गईरहेको छ ।
अनुप भट्टराई , काठमाण्डौ, २०६७ श्रावण २७, बुधवार
महानायक राजेश हमालले भात नखाएको कति भयो होला ? अनुमान लाउन सक्नु हुन्छ ? सायद सक्नु हुन्न होला । यदि यो कुरा थाहा पाएर पनि तपाईंलाई पत्याउन गाह्रो हुन्छ होला ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ श्रावण २६, मंगलवार
चलचित्रका निर्माता सुधन धिताल दुर्घटनामा परी घाइते भएपछि छायाँकन रोकिएको चलचित्र 'जय होस्' को करिब डेढ महिना पछि छायाँकन प्रारम्भ भएको छ । यहि क्रममा मंगलबार नक्साल स्थित बाल मन्दिरमा चलचित्रको गीतको छायाँकन भयो ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ श्रावण २६, मंगलवार
नेपाल-चीनबीच दौत्य सम्बन्ध कायम भएको ५५ औं वर्षगाँठका अवसरमा मंगलबारदेखि राजधानीमा चिनियाँ चलचित्र महोत्सव सुरु भएको छ । राजधानीको राष्ट्रिय सभागृहमा सुरु भएको दुई दिने सो महोत्सवको उद्घाटन संस्कृति सचिव मोदराज डोटेलले गरे ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ श्रावण २६, मंगलवार
आफ्नो भाकल पूरा गर्न निर्देशक आलोक नेम्वाङले मुक्तिनाथ बाबालाई सिडी चढाउदैछन् । समुद्र सतहबाट ३,७१० मिटरको उचाईमा मुस्ताङको रानीपौवा नजिकै रहेको मुक्तिनाथ बाबाको मन्दिरमा चलचित्र कोही मेरोको गिती एल्बमको सिडी उनले भाकल गरे अनुरूप आज मंगलबार चढाउदैछन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ श्रावण २६, मंगलवार
गायक, संगीतकार तथा गीतकार शम्भुजीत बासकोटा आफ्ना सांगीतिक प्रस्तुति प्रस्तुत गर्न आज मंगलबार अमेरिका तर्फ जाँदै छन्। उनले अमेरिकापछि क्यानडा र लन्डनमा पनि आफ्ना सांगीतिक प्रस्तुति पेस गर्नेछन्।
Most Visited News (monthly)
- बक्स अफिसमा आक्रामक ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’, व्यापारमा ‘ज्वाइँ साब’ पनि राम्रो
- ६० लाखको भिडियोमा साम्राज्ञी
- दशैंका तीन फिल्म : ‘छक्का पञ्जा ५’लाई उच्च सोज, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’लाई कति ?
- क्यूएफएक्सले ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’लाई गर्यो ‘सुपरहिट’ घोषणा
- अमेरिकामा दुई अभिनेत्रीको लफडा, भएको के हो ?