मिति : २०८१ चैत्र २०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21841 - 21846 of 22452
फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष ११, शनिवार
गएको असोज तेह्र  गते देखि  जोमसोमबाट छायाकंन सुरू गरिएको सुदर्शन थापा निर्देशित तेस्रो चलचित्र 'के यो माया हो'  छायाकंनको अन्तिम चरणमा पुगेको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १०, शुक्रवार
शुक्रबारबाट उत्यका बाहिरबाट प्रदर्शनमा आएको किशोर सुब्बा निर्देशित चलचित्र माटोको ब्यापार कस्तो होला भन्ने बारेमा चलचित्रकर्मी र सञ्चारकर्मीले अडकलबाजी सुरू गरेका छन् ।
बिजय आवाज, काठमाण्डौ, २०६७ पौष १०, शुक्रवार
खै फिल्म बनाउँ भनेको नयाँ हिरोइन नै पाईएन....खोजे जस्तो हिरोइन नभएर फिल्म सुरुवात गर्न नै पाईएको छैन....मलाई एक जना नयाँ हिरोइन आवश्यकता पर्‍यो लौ न कोही छ भने भन्नुहोला.....! माथिका भनाईहरू चलचित्र वनाउने सुर कसेका अधिकांश निर्माता तथा निर्देशकको मुखवाट निस्कने विरक्तिपना हो ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १०, शुक्रवार
२०५७ सालबाट नायिकाको छवि बनाएकी रेखा थापा अब समाज सेवातिर लाग्ने भएकी छिन् । एक बर्षमा दर्जन बढी चलचित्रमा अभिनय गर्दै आएकी रेखाले फिल्मको संख्या समेत घटाउने निर्णय गरेको  बताउँदै चाँडै नै समाज सेवामा लाग्ने बताएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष १०, शुक्रवार
पछिल्लो समयमा अधिकांश चलचित्र एक हप्तमै हलबाट उत्रेको अवस्थामा दुई चलचित्र 'भगवान सबैको' र 'कस्लाई दिउँ यो जोवन' आजबाट दोस्रो हप्तामा प्रवेश गरेको छ ।
अनुप भट्टराई, काठमाण्डौ, २०६७ पौष ९, बिहिवार
नम्बर वान हिरोइनले भर्खरै उदाउदै गरेका नायकलाई विना कारण किस गरिदिईन् भने के होला ?  पक्कै पनि ती हिरोको भुईंमा खुट्टा हुदैन होला वा त्यो घटना उनले आफ्ना शुभ चिन्तकलाई सुनाउन विर्सदैनन् होला ।
Results : 21841 - 21846 of 22452