मिति : २०८२ वैशाख ६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21955 - 21960 of 22517
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर २८, सोमवार
सञ्चारकर्मी तथा कागबेनी निर्देशक भुषण दाहालले कुनै एक निर्देशकको ब्यबहारको कारण आफूले चलचित्र निर्देशन यात्रा सुरू गरेको बताएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर २८, सोमवार
मंसिरको चिसो त्यो साँझ र यो घटना आईतबारको हो । एक कार्यक्रममा सहभागी हुन पुगेका अभिनेता सुनिल थापाले आफ्नो अचम्मको ब्यवहार देखाए ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर २८, सोमवार
छायाकंन भैरहेको चलचित्र 'चन्द्रावती' का निर्देशक  राजु गिरी बन्दीपुरको भिरबाट खसेको खबर प्राप्त भएको छ । चलचित्रको 'जुनी जुनी...' भन्ने गीतको सुटिङका लागी सुटिङ स्थल जाने क्रममा राति करिब २ बजे तिर बन्दीपुर बिमलनगर भन्ने स्थानको भिरबाट उनी खसेका थिए ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर २७, आईतवार
थुप्रै सफल चलचित्र निर्देशन गरिसकेका निर्देशक तुलसी घिमिरेले आफ्नो स्पिडलाई केही बढाएका छन् । पछिल्लो चरणमा उनले निर्देशन गरेका केही चलचित्रहरूले सफल ब्यापार गर्न नसके पनि निर्देशनको आफ्नो कामलाई उनले अझै विश्राम दिन सकेका छैनन्  ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर २७, आईतवार
शिक्षित युवा बेरोजगार भएपछी उनीहरूले पार गर्नसक्ने सिमाको बिषयलाई लिएर निर्माण गरिएको चलचित्र 'तहल्का डटकम' पुष महिनाको अन्तिम साताबाट देशभर प्रदर्शनमा आउने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर २७, आईतवार
स्थापनाको भएको बाह्र बर्ष भैसक्दा पनि फिल्म बाहेक अन्य कार्यक्रमहरूसँग मात्र अफिसियल मिडिया पार्टनर भएर सहकार्य गर्दै आएको कान्तिपुर एफएम अर्थात रेडियो कान्तिपुरले पहिलो पटक नेपाली फिल्मसँग मिडिया पार्टनर भएर सहकार्य सुरू गरेको छ ।
Results : 21955 - 21960 of 22517