मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22003 - 22008 of 22517
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर १८, शुक्रवार
चलचित्र निर्देशक समाजको सचिव पदबाट निर्देशक सुरेशदर्पण पोखरेलले राजिनामा दिएका छन् ।   गएको भाद्र २६ गते भएको समाजको चुनावमा सचिव पदमा निर्बिरोध निर्वाचित भएका दर्पणले सो पदको जिम्मेवारी बहन गर्न नसके पछी शुक्रबार आफ्नो पदबाट राजिनामा दिएका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर १८, शुक्रवार
हाँसि देऊ एक फेरलाई आफ्नो आईस ब्रेक फिल्मको संज्ञा दिएका नायक राजबल्लभ कोइरालाले प्रिमियरमा हिरोइन स्वेता खड्काको साथ नपाँउदा निकै निराश हुनु पर्‍यो ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर १८, शुक्रवार
आजबाट देशब्यापी प्रदर्शनमा आएको शिव रेग्मी निर्देशित चलचित्र हाँसि देऊ एक फेर हेरी सकेपछी दर्शक र केही चलचित्रकर्मीले  गहभरी आशु बनाउदै फिल्म राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर १८, शुक्रवार
क्यामरा बिग्रेको कारणले दुई दिनदेखि छायाँकन रोकिएको चलचित्र 'पहिलो माया हो मेरो' को आजबाट पुन: छायाँकन शुरू हुँदैछ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर १७, बिहिवार
श्रीकृष्णको होम प्रोडक्सनको चलचित्र 'कहाँ भेटिएला' डेब्यू हिरोइन स्वेता खड्का र नायक श्रीकृष्ण श्रेष्ठको पछिल्लो चरणमा विभिन्न सम्बन्धका कुरा आएपनि अन्तत: नायक श्रेष्ठले स्वेतालाई उडाएरै छाडे ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर १७, बिहिवार
चलचित्र 'तुलसी' बाट नायकको छबि बनाउन लागेका मोडल बिमलेश अधिकारीले आफ्ना सहकर्मी साथी अमरदीप तामाङको सहकार्यमा नेपाली चलचित्र र मोडलिङ क्षेत्रलाई लक्षित गरि काठमाण्डौको बागबजारमा बुटिक सञ्चालन गर्दैछन् ।
Results : 22003 - 22008 of 22517