मिति : २०८२ वैशाख ७, आईतवार
Most Recent News Headlines
Results : 22033 - 22038 of 22517

फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर १२, शनिवार
२०५३ सालमा चलचित्र रगत खेलेपछी १४ बर्षसम्म अमेरिका पलायन भएका अभिनेता सरोज खनालको शनिबार नेपाली चलचित्र उद्योगमा पुर्नजन्म भएको छ । ४७ बर्षे अभिनेता खनाललाई पुर्नजन्म गराउने अविभावक भने निर्देशक यादव सिलवाल र निर्माता कुमार आचार्य हुन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर ११, शुक्रवार
पछिल्लो समयमा नेपाली चलचित्रको प्रचार प्रसार गर्न र चलचित्रको प्रतिक्रिया बुझ्न फेसबुक सजिलो माध्यम बनेको छ । यहि माध्यमको राम्रो सदुपयोग चलचित्र बाटो मुनिको फूलको लागी भएको छ ।

फिल्मीखबर, अमेरिका, २०६७ मंसिर ११, शुक्रवार
विजय पराजय, सौता, महादेवी, अरुणिमा, तपस्याजस्तो धेरै चलचित्रहरूका निर्माण परिकल्पनाकार शैलेश आचार्यले अहिले अमेरिकामा आफ्नै निर्देशनमा 'खग्रास' नामक चलचित्र निर्देशन गर्दैछन् ।

अनुप भट्टराई, काठमाण्डौ, २०६७ मंसिर ११, शुक्रवार
पती सुरज चन्द ठकुरीसंग सम्बन्ध विच्छेद भएपछी अमेरिकामा आफ्नो बासस्थान बनाएकी अभिनेत्री पुजा चन्दले भने जस्तो केटा पाए आफू अर्को बिवाह गर्न आफू तयार रहेको बताएकी छिन् ।

विजय आवाज, काठमाण्डौ, २०६७ मंसिर ११, शुक्रवार
नेपाली चलचित्र उद्योगमा धेरै व्यानरको स्थापना भैसकेको छ । तर सवै व्यानरले दाम र नाम कमाउन सकेका छैनन् । नेपालमा जम्मा कति व्यानर छन् भनेर न चलचित्रकर्मीलाई नै थाहा छ नत दर्शकलाई नै ।

कृष्ण न्यौपाने, दमौली , २०६७ मंसिर ११, शुक्रवार
दुई गायक नायक बनेको पहिलो चलचित्र 'बाटोमुनिको फूल' आज शुक्रबारदेखि देशभरका हल सहित दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा प्रदर्शन भएको छ ।