मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22063 - 22068 of 22521
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर ७, सोमवार
स्पाईनल कर्डका विरामी गायक कुमार कान्छाको स्वास्थ्यमा पुन : समस्या देखिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर ७, सोमवार
फाल्गुनको पहिलो साता सार्वजनिक हुन लागेको चलचित्र 'मनमनै मन पराएँ' को अडियो गीत र सिआरबिटी सार्वजनिक गरिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर ६, आईतवार
एक महिना देखि ओछ्यानमा थला परेका द्धन्द्ध तथा कला निर्देशक गोपाल भुटानीको स्वास्थ्य अवस्था थप नाजुक भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर ६, आईतवार
महानायक राजेश हमाललाई पहिलो पटक फूल कमेडीमा भूमिकामा प्रस्तुत गर्न लागिएको  चलचित्र 'हात लाग्यो शून्य'को आईताबार शुभ मुहुर्त गरिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर ६, आईतवार
नायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र 'कहाँ भेटिएला' दक्षिण कोरियामा प्रदर्शन  हुने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर ६, आईतवार
योगेश घिमिरे निर्देशित छैठौं चलचित्र 'न बिर्से तिमीलाई न पाएँ तिमीलाई' आगामी पुस महिनाको ३० गतेबाट प्रदर्शनमा आउने भएको छ ।
Results : 22063 - 22068 of 22521