मिति : २०८२ वैशाख ८, सोमवार
Most Recent News Headlines
Results : 22219 - 22224 of 22523

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन २६, सोमवार
साधारणतया एक दिनमा मानिसको मोबाईलमा कति कल सम्म आउन सक्ला ? यसको उत्तर खोज्ने नै हो भने धेरैमा १५/२० कल हुनसक्छ । तर नेपाली चलचित्र क्षेत्रमा यस्ता व्यक्ति छन् जसको एक घण्टामा करिब ३० कल आउँछ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन २६, सोमवार
नेपालको पहिलो चलचित्र 'आमा' को मुख्य चरित्र अभिनेत्री तथा पहिलो रंगीन चलचित्र 'कुमारी' को मुख्य नायिका चैत्य देवी सिहँ ३५ बर्षपछी नेपाल फर्किएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन २६, सोमवार
सोमबार चलचित्र सम्बन्धी पढाई हुने एक मात्र शैक्षिक संस्था ओस्कार कलेज अफ फिल्म स्टडीजमा चलचित्रकर्मीहरूले दशै शुभकामना आदान प्रदान गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन २५, आईतवार
चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले विभिन्न ८ स्थानमा सेन्सर हुन सक्ने औलाएको चलचित्र 'धर्मा' ले अन्तत: यू सर्टिफिकेट प्राप्त गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन २५, आईतवार
जय संगत नायिका पुजना प्रधान स्त्रीले मोडलहरू उत्पादन गर्दै आएको सस्था साईबर ससार विरूद्ध मुद्दा हाल्ने तयारी गरेकी छिन् ।

अनुप भट्टराई, काठमाण्डौ, २०६७ आश्विन २५, आईतवार
बोल्न पाए भन्दैमा प्याच्च नबोल्नु, बस्न पाए भन्दैमा थ्याच्च नबस्नु अनि गर्न पाए भन्दैमा जे मन लाग्छ त्यहीँ नगर्नु भन्ने उखान सायद निर्माता तथा निर्देशक युवराज लामालाई थाहाँ रहेनछ ।