मिति : २०८२ वैशाख ९, मंगलवार
Most Recent News Headlines
Results : 22261 - 22266 of 22523

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १६, शुक्रवार
विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रका सदाबहार नायक भुवन केसी र उनकी कान्छी श्रीमती सुस्मिता केसीबिचको सम्बन्ध निकै गजबको देखिदै छ । बर्षै पिच्छे यो जोडीको खटपटको समाचारहरू बारम्बार सञ्चार माध्यममा छाईनै रहन्छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १६, शुक्रवार
गएको तीन बर्षदेखि नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा चलचित्र महोत्सव २०६७को नोमिनेशन सार्वजनिक गरिएको छ ।
शुक्रबार साँझ एक कार्याक्रमका बीच सार्वजनिक गरिएको छ सो नोमिनेशनमा विभिन्न ३१ विधा छुट्टाइएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १६, शुक्रवार
मह जोडी अथार्त मदन कृष्ण श्रेष्ठ र हरिवशं आचार्यले अभिनय गरेको पछिल्लो चलचित्र 'हासिदेऊ एक फेर'को अडियो सिडि सार्वजनिक गरिएको छ ।
राजधानीमा शुक्रबार बिहान आयोजित एक कार्याक्रममा हास्यकलाकार द्धोय महले सो सिडि विमोचन गरेका हुन ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १६, शुक्रवार
विश्वका २ सय सहरहरूको प्रतिनिधित्व गर्दै शुक्रबार राजधानीमा आयोजित एक दिने म्यानहटन फिल्म फेस्टिवल सम्पन्न भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १५, बिहिवार
नेपाली निर्माताहरू आफुलाई धेरै नै पैसावाल सोचेर हो वा के हो उनीहरू सानो तिनो काममा अल्झिन चाहँदैनन् । सानो काम सानो मान्छेले गर्नु पर्छ भन्दै उनीहरू तर्किन खोज्छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १५, बिहिवार
निर्देशकहरूका पनि निर्देशक अर्थात निर्देशक समाजका अध्यक्ष केपी पाठकले फेसबुक चलाउन थालेको झण्डै एक बर्ष भयो ।
अनलाईन सामाजिक सञ्जाल फेसबुक बढी चलाउने निर्देशकहरूको तुलनामा उनी सायद अग्रपक्तिमा आउछन् होला ।