मिति : २०८२ वैशाख १५, सोमवार
Most Recent News Headlines
Results : 22279 - 22284 of 22548

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १९, सोमवार
एक महिनाको पोखरा बसाईपछी आज काठमाण्डौ आउन लागेकी नायिका रेखा थापाको प्लेन छुटेको छ ।
बिहान ९ बजेको लागि यति एयरको टिकट काटेकी रेखा समयमा एयरपोर्ट नपुग्दा उनले प्लेनलाई मिस गरेकी हुन ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १८, आईतवार
एउटा चलचित्र खेलेवापत तीन देखी साढे तीन लाख लिने महानायक राजेश हमालले रियल जुसको विज्ञापन गरेवापत १२ लाख रूपैया लिएको तथ्य खुलेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १८, आईतवार
एक दशक अघिको चलचित्र 'चाहान्छु म तिमिलाई नै' बाट डेब्यू गरेका नायक रेश मरहठ्ठाले कुनै पनि चलचित्रमा किसको सिन नदिने बाचा गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १८, आईतवार
चार बर्षको अन्तरालपछी चलचित्र देश लिएर कलिउड फर्किएका निर्देशक तुलसी घिमिरेले देशको माया धेरै देखाएका छन् । दुई दशक भन्दा बढी नेपाली चलचित्र क्षेत्रलाई उत्कृष्ट चलचित्र दिएका तुलसीले आफ्नो पछिल्लो प्रोजेक्टमा पनि त्यस्तै मिहिनेत गरेको देखिन्छ तर मात्र ४५ मिनेट सम्म ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १७, शनिवार
निर्माता संघका अध्यक्ष राजकुमार राईलाई आफ्नो डेढ फिट लामो कपालले निकै हैरान पारेछ । भीडभाडमा हिडिरहेको बेला धेरैले उनलाई पछाडीबाट खै दिदी बाटो छोड्नुस समेत भनेका रहेछन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १७, शनिवार
यो बर्षको दशैमा बरिष्ठ हास्य अभिनेता द्धोय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले माटोको टिका लगाउने भएका छन् ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरूले नेताहरूको कारण देश रोईरहेको अवस्थामा मन शान्तिका लागि माटोको टिका लगाउने बताएका हुन ।