मिति : २०८२ वैशाख ८, सोमवार
मौसमीको मिल्ने साथी ?
423 views
(0 vote, avg 0.00/5.00)
अभिनेत्री मौसमी मल्लको सवैभन्दा मिल्ने साथी एवं निर्माता सन्देश श्रेष्ठ । सन्देशसंग मिलेर मौसमीले यस अघि गिरफ्तार निर्माण गरेकी थिईन् भने यो पटक समय फिल्म निर्माण गरेकी छिन् ।