मिति : २०८२ वैशाख ८, सोमवार
वितेका पलसँग बर्थ डे !
395 views
(0 vote, avg 0.00/5.00)
मंगलबार आफ्नो बर्थ डे मनाएकी नायिका केकी अधिकारी निर्देशक सुरज सुब्बाको साथमा । केकीले दार्जिलिङमा छायाँकनरत फिल्म वितेका पल युनिटसँग बर्थे डे मनाएकी हुन् ।