मिति : २०८१ मंसिर १०, सोमवार
मेरो डाक्टर !
208 views
(0 vote, avg 0.00/5.00)
प्रसुति विशेषज्ञ डा. ज्योति अग्रवाल अभिनेत्री सञ्चिता लुईटेलको छोरीको पास्नीमा उपस्थित हुँदै । गर्भवती हुँदा सञ्चिताको स्वास्थ्य परिक्षण ज्योतीले नै गरेकी थिईन् ।