मिति : २०८२ वैशाख ८, सोमवार
कति सोचेको !
317 views
(0 vote, avg 0.00/5.00)
म्यूजिक भिडियोमा गीतले मागेको दृश्यबारे सोचमग्न हुँदै नायिका मोडल सविना कार्की र छायाँकार ज्ञानेन्द्र शर्माको विचमा निर्देशक शान्तिप्रिय । निर्देशक प्रिय दुई दशकदेखि फिल्म पत्रकारितामा आबद्ध छन् ।