मिति : २०८२ वैशाख ८, सोमवार
कति मिठो हाँसो !
211 views
(0 vote, avg 0.00/5.00)
फिल्म 'हँसिया'को शुभमुहुर्तमा उपस्थित हुँदै अभिनेता राजेश हमालको साथमा प्रहरि नायव उपरिक्षक गणेश राई । यो फिल्ममा अभिनेता हमाल सिआईबीको भुमिकामा प्रस्तुत हुँदैछन् ।