मिति : २०८२ वैशाख ८, सोमवार
रेखाका सन्तान !
365 views
Photo by: महेश्वर मान सिंह
(0 vote, avg 0.00/5.00)
जन्मदिनको अवसरमा अनाथ बालबालिकाको साथमा अभिनेत्री रेखा थापा । रेखा अध्यक्ष रहेको सोच परिवर्तन नेपाल नामक गैर सरकारी संस्थामा पाँच अनाथ बालबालिका आश्रित छन् ।