मिति : २०८१ मंसिर ९, आईतवार
हँसिया टिम !
264 views
(0 vote, avg 0.00/5.00)
प्रोडक्सनमा रहेको फिल्म 'हँसिया'को लागि ड्रेस हेर्ने क्रममा बाँयाबाट क्रमश : निर्देशक मिलन चाम्स, करियोग्राफर रेनशा राई, कस्टुम स्टाईलिस्ट उत्तम बनेपाली र अभिनेत्री हेमा श्रेष्ठ ।