मिति : २०८२ वैशाख ७, आईतवार
रातामकैको सेल्फी !
517 views
Photo by: नवराज वाग्ले
(0 vote, avg 0.00/5.00)
ललित ब्यूटिसियन बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको नि:शुल्क सौन्दर्य शिविरमा फेसियल गर्दै गर्दा सेल्फी खिच्दै हाँस्य कलाकार किरण केसी 'रातामकै' ।