मिति : २०८१ मंसिर १०, सोमवार
बसुन्धरालाई दीर्घ साधना सम्मान !
327 views
(0 vote, avg 0.00/5.00)
राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा राष्ट्रपति बिधादेवी भण्डारीको हातबाट दीर्घ साधना सम्मान ग्रहण गर्दै पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाल ।