मिति : २०८१ चैत्र २०, बुधवार
यस्तो पो सुटिङ !
498 views
(0 vote, avg 0.00/5.00)
दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘मेयर’को क्लाइमेक्स छायांकनमा ११ हजार मानिस ओरालिएको थियो । पहिलोपटक नेपाली फिल्मको छायांकनमा यो संख्यामा मानिस सहभागी भएका हुन् ।