मिति : २०८१ चैत्र २०, बुधवार
अब नयाँ गाडीमा सरर !
5 views
(0 vote, avg 0.00/5.00)
अभिनेता विराज भट्टले साढे ३ करोड हाराहारीको विलासी गाडी मानिने टोयोटा ल्याण्ड क्रुजर खरिद गरेका छन् । यो गाडी किन्ने उनी पहिलो नेपाली कलाकार हुन् ।