मिति : २०८२ वैशाख ६, शनिवार
एउटा छाता पनि छैन ?
410 views
(0 vote, avg 0.00/5.00)
चलचित्र 'श्रीमान् श्रीमती' को छायाँकनका बेला पानी परेपछि निर्देशक ऋषि लामिछानेलाई प्लाईउड ओढाउँदै एक स्पट व्याय र साथमा नायक मुकेश ढकाल ।