मिति : २०८२ वैशाख ७, आईतवार
सार्है राम्री देखिएकी छौ !
388 views
(0 vote, avg 0.00/5.00)
चलचित्र 'हाँसि देउ एक फेर' को प्रेस मिटमा चलचित्रकी नायिका स्वेता खड्कालाई जिस्काउँदै निर्देशक शिब रेग्मी । यो चलचित्र यहि मंसिर १७ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँदै छ ।