मिति : २०८१ मंसिर ८, शनिवार
कुमार कान्छासंग दीपक
351 views
(0 vote, avg 0.00/5.00)
हाल विरामी अवस्थामा रहेका गायक कुमार कान्छा स्वस्थ्य भएको बेला निर्देशक दिपक श्रेष्ठसंग । कान्छाको स्पाईनलकर्डमा समस्या देखिएपछी लामो समय देखि मुर्म्बईको रइजा अस्पतालमा भर्ना गरिएका छन् ।