मिति : २०८२ वैशाख ७, आईतवार
मेरो नयाँ गाडी
321 views
(0 vote, avg 0.00/5.00)
नयाँ गाडी टेरियस किनेपछी सोही गाडीसँगै नायिका झरना थापा । यस अघि टक्सन चढ्दै आएकी झरनाले सो गाडीलाई ४८ लाखमा किनेकी बताएकी छिन् ।