मिति : २०८१ मंसिर ८, शनिवार
बिदेशी निर्देशकलाई मानार्थ सदस्य !
420 views
(0 vote, avg 0.00/5.00)
अन्तर्राष्ट्रिय चलचित्र कार्यशालामा सहभागी हुन भारत र कोरियाबाट आएका तीन चलचित्रकर्मी बायाँबाट क्रमश: एनटीके शास्त्री, गोबिन्द निहालानी र किम डोङ विनलाई निर्देशक समाजले समाजको मानार्थ आजीवन सदस्यताको प्रमाण पत्र प्रदान गर्यो ।