मिति : २०८१ मंसिर ९, आईतवार
साडीमा रेखा
403 views
(0 vote, avg 0.00/5.00)
होम प्रोडक्सनको चलचित्र कसले चोर्यो मेरो मन रिलिजका लागि कंगारूको दशे अष्ट्रेलिया मा रहेकी नायिका रेखा थापा । प्राय जसो छोटो पहिरनमा देखिने रेखा अष्ट्रेलियाको रिलिजमा साडी चोलोमा देखिएकी थिईन् । तस्बिर कान्तिपुर