मिति : २०८२ वैशाख ७, आईतवार
दार्जिलिङकी सानी गायिका काठमाण्डूमा
377 views
(0 vote, avg 0.00/5.00)
रजतपटको पाँचौ बाषिर्क उत्सव समारोहमा वितरण गरिएको मेरो सिनेमा पपुलर अवार्डमा पार्श्व गायनमा उत्कृष्ट हुन सफल दार्जिलिङकी सानी गायिका प्रकृति गिरी साथमा निर्माता राजेश घतानी । प्रकृतिले बाटोमुनिको फूलको 'तिमीलाई कुनै पल ...' बोलको गीत गाएकी हुन ।