मिति : २०८२ वैशाख ७, आईतवार
छाता ओढेर कता ?
337 views
(0 vote, avg 0.00/5.00)
आफ्नो चलचित्र 'बाटो मुनिको फूल' को बिशेष स्क्रिनिङका लागि जापानको ओशाका फिल्म फेस्टिभलमा पुगेका निर्देशक सुरज सुब्बा एसिया फ्रेण्डशिप एसोसियसनको डाइरेक्टर मिची मसुडासँग तस्विर खिचाउँदै ।