मिति : २०८२ वैशाख ९, मंगलवार
मायाज बार लुक्स
307 views
(0 vote, avg 0.00/5.00)
श्रावण १९ गते देखि रिलिजको तयारीमा रहेको दिनेश डिसी निर्देशित फिल्म मायाज बारमा अभिनेता राजेश हमाल । उनलाई यो फिल्ममा शसक्त भिलेनको रुपमा देख्न सकिने बताईएको छ ।